छात्रामाथि करणी

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
baran_gang_rape_2018311_83714_11_03_2018_Fotor

चितवन माडी–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बिकलाई पक्राउ गरेको हो। विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत २ वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ। घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width