कावासोतीको बरचुली गुम्बामा बुद्धको मूर्ति चोरी

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६

नवलपरासी, २४ कार्तिक । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा रहेको बुद्धको मूर्ति चोरी भएको छ ।

गुम्बामा रहेको ६०÷६५ हजार रुपैयाँ पर्ने बुद्धको मूर्ति चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गुम्बाको च्यानल गेट फोडेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मृगौला पीडितलाई १ लाख ७० हजार सहयोग

क्यान्सर पीडित बालकको उपचारका लागि विदेशबाट ११ लाख सहयोग

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

प्रमुख समाचार

मन र मत परिवर्तन गर्ने समय आयो-केसी

थप प्रमुख समाचार