एकादशी पर्वमा फूल तारियो

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६

कार्तिक शुक्ल एकादशी अवसरमा शुक्लागण्डकी–७, शुक्लागण्डकी र भीमाद–८ जोड्ने त्रिवेणीधाम दोभानमा तुलसीको पूजाआराधना, गंगास्नान तथा तोरण पूजा साथै तोरण (फूल) तारेर एकादशी पर्व मनाइएको छ।

हरिशयनी एकादशीको दिन शुक्लागण्डकी लगायत छिमेकी भीमाद तथा म्याग्दे गाउँपालिका लगायतका ठाउँहरुबाट आएका भक्तजनले तोरण तारेका थिए।

मेलामा भक्तजनको उल्लेख्य उपस्थिति थियो।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

स्कुटर दुर्घटनामा पौडलको मृत्यु