एकादशी पर्वमा फूल तारियो

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
bhada_Fotor

कार्तिक शुक्ल एकादशी अवसरमा शुक्लागण्डकी–७, शुक्लागण्डकी र भीमाद–८ जोड्ने त्रिवेणीधाम दोभानमा तुलसीको पूजाआराधना, गंगास्नान तथा तोरण पूजा साथै तोरण (फूल) तारेर एकादशी पर्व मनाइएको छ।

हरिशयनी एकादशीको दिन शुक्लागण्डकी लगायत छिमेकी भीमाद तथा म्याग्दे गाउँपालिका लगायतका ठाउँहरुबाट आएका भक्तजनले तोरण तारेका थिए।

मेलामा भक्तजनको उल्लेख्य उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

hero news full width