फोटो फिचर :पोखरामा सशस्त्र प्रहरीकाे निशुल्क बस सेवा साँझ ६ बजेसम्म

Suraj Hazare Dahal
असाेज २१, २०७६
23

आज दशैंको टिकाको दिन सशस्त्र प्रहरी बल पोखराले  पोखरा र लेखनाथ क्षेत्रमा निशुल्क बस सेवा संचालनमा ल्याएको छ । पोखराको हल्लनचोकदेखि लेखनाथको तालचोकसम्म सशस्त्रको २ वटा बसले सर्वसाधरणलाई साँझ ६ बजे सम्म बस सेवा दिनेछ । दुईवटा बसहरु हल्लनचोक, जिरो किलोमिटर, पृथ्वीचोक, अमरसिंह, बिजयपुर हुँदै तालचोकसम्म गएर पुनः हल्लनचोक फर्कनेछ । टिकाको दिन नगर बसको अभावलाई मध्यनजर राख्दै सशस्त्रले बस संचालनमा ल्याएको हो ।

तस्वीरःसुरज हजारे दाहाल ।

तस्वीरःसुरज हजारे दाहाल ।

तस्वीरःसुरज हजारे दाहाल ।

Related News

सम्बन्धित समाचार

hero news full width