आदर्श चौतारीद्वारा मन्दिर सरसफाई

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
20190929_103240 (2)

पोखरा, १३ असोज । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले पोखरा–११ को जयकोट सामुदायिक वन परिसरमा रहेको त्रिशक्ति दुर्गा भगवती मन्दिरमा सरसफाई एवं रंगरोगन कार्यक्रम आइतबार सम्पन्न गरेको छ।

त्यसैअवसरमा विजयादशमी, दीपावली, छठ लगायतका पर्वहरुको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम समेत सोही स्थानमा सम्पन्न गरेको छ । प्रमुख अतिथि डिस्ट्रिक गवर्नर लायन इन्दु लम्सालले हरेक क्षेत्रमा युवालाई प्रोत्साहित गर्नुपर्ने अवधारण अन्तर्गत नै सशक्तिकरणलाई जोगौं अभियान सफल हुने बताइन् ।

क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोला, संस्थापक अध्यक्ष बासुदेव कोइराला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर कार्की, मन्दिरका पूजारी महेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त गरेका कार्यक्रममा प्रथम उपाध्यक्ष मोहनराज पौडेलले स्वागत, संयोजक संजीव बास्तोलाले धन्यवाद र सञ्चालन सचिव रुकबहादुर गुरुङले  गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • लायन्सका डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण

      आदर्श समाज सम्वाददाता असार १७, २०७८
      पोखरा । लायन्स क्लब्स् इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले…
    • लायन्सले १३ जिल्लामा मोडल भिलेज स्थापना गर्ने

      आदर्श समाज सम्वाददाता जेठ ३, २०७८
      पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको वागतमती तथा गुल्मी एरियाको पिभिएसटी स्कुलिङ जेठ १ गते शनिबार सम्पन्न भएको…
    • लायन्स भद्रकालीमा शर्मा

      आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम…
    • लायन्स ३२५ बी १ काे अधिवेशन : गभर्नरमा विशेश्वर

      आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा। लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन्…
    • चैत १४ गते पोखरामा लायन्सकाे कुम्भमेला

      आदर्श समाज सम्वाददाता चैत्र ८, २०७७
      पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads