आदर्श चौतारीद्वारा मन्दिर सरसफाई

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
20190929_103240 (2)

पोखरा, १३ असोज । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले पोखरा–११ को जयकोट सामुदायिक वन परिसरमा रहेको त्रिशक्ति दुर्गा भगवती मन्दिरमा सरसफाई एवं रंगरोगन कार्यक्रम आइतबार सम्पन्न गरेको छ।

त्यसैअवसरमा विजयादशमी, दीपावली, छठ लगायतका पर्वहरुको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम समेत सोही स्थानमा सम्पन्न गरेको छ । प्रमुख अतिथि डिस्ट्रिक गवर्नर लायन इन्दु लम्सालले हरेक क्षेत्रमा युवालाई प्रोत्साहित गर्नुपर्ने अवधारण अन्तर्गत नै सशक्तिकरणलाई जोगौं अभियान सफल हुने बताइन् ।

क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोला, संस्थापक अध्यक्ष बासुदेव कोइराला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर कार्की, मन्दिरका पूजारी महेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त गरेका कार्यक्रममा प्रथम उपाध्यक्ष मोहनराज पौडेलले स्वागत, संयोजक संजीव बास्तोलाले धन्यवाद र सञ्चालन सचिव रुकबहादुर गुरुङले  गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width