कावासोतीमा काँग्रेसको सभा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
jagaran nawalpur_Fotor

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार नवलपुरको कावासोतीमा जिल्लास्तरीय सभा गरिएको छ।

वक्ताले जागरण अभियानले कार्यकर्ताबीच एकताको भावना विकास गरेको र उत्साह जगाएको भन्दै अभियानले पार्टीलाई सबैभन्दा ठूलो पार्टीको रुपमा विकास गर्ने दाबी गरे।

कार्यक्रममा गण्डकी प्रदेशसभा नेपाली काँग्रेस संसदीय दल प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, संविधानसभा सदस्य रामहरि खतिवडा, शंकर पाण्डे, रघुनाथ पौडेल, शंकर जोशी, सरस्वती तिवारी लगायतले बोलेका थिए।

नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव बालकृष्ण घिमिरेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • जसपामायादव पक्षको बहुमत

      रासस श्रावण ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र…
    • युवा संघको प्रदेश कार्यालय नयाँबजारमा

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रअगाडि कार्यालय खोलेको छ । शनिबार युवा संघले…
    • माओवादीको जिल्ला कार्यालय उद्घाटन

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      कावासोती । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका…
    • कांग्रेसको वडा अधिवेशन स्थगित

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आसन्न १४ औं महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी…
    • जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । सादा जीवन उच्च…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads