कावासोतीमा काँग्रेसको सभा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
jagaran nawalpur_Fotor

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार नवलपुरको कावासोतीमा जिल्लास्तरीय सभा गरिएको छ।

वक्ताले जागरण अभियानले कार्यकर्ताबीच एकताको भावना विकास गरेको र उत्साह जगाएको भन्दै अभियानले पार्टीलाई सबैभन्दा ठूलो पार्टीको रुपमा विकास गर्ने दाबी गरे।

कार्यक्रममा गण्डकी प्रदेशसभा नेपाली काँग्रेस संसदीय दल प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, संविधानसभा सदस्य रामहरि खतिवडा, शंकर पाण्डे, रघुनाथ पौडेल, शंकर जोशी, सरस्वती तिवारी लगायतले बोलेका थिए।

नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव बालकृष्ण घिमिरेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width