हेमजामा दीप प्रज्वलन

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७६
71066818_2146982232073742_6617181977516703744_n

हेमजा, ४ असोज । लियो क्लब अफ हेमजा र लियो क्लब अफ काठमाण्डौ छाब्दीबराहाको संयुक्त आयोजनामा पोखरा–२५ हेमजामा शुक्रबार दीप प्रजोलन गरिएको छ । संबिधान दिवसको अवसर पारिी क्लबले दीप प्रज्वलन गरेको कोषाध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले लामो समयपछि जनाताले २०७२ सालमा नेपालको संबिधान पाएको बताउदै संबिधानले समगमा्र लोकतान्त्रिक भएको बताए ।

संबिधान कार्यान्वयन गर्ने शासकलाई खबरदारी गर्न युवालाई सधै लागिरहनु पर्ने भनाई उनको छ । उक्त अवसरमा बहादुर कार्की, दलबहादुर कुँवर, भीमप्रसाद श्रेष्ठ, बिष्णुप्रसाद दाहाल, जोसन श्रेष्ठ लगाएतले आफ्ना भनाई राखेका थिए । लियो क्लब अफ हेमजाका अध्यक्ष बिकास त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्जुल केसी र सञ्चालन प्रथम उपाध्यक्ष सामाना बरालले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • लायन्सका डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण

      आदर्श समाज सम्वाददाता असार १७, २०७८
      पोखरा । लायन्स क्लब्स् इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले…
    • लायन्सले १३ जिल्लामा मोडल भिलेज स्थापना गर्ने

      आदर्श समाज सम्वाददाता जेठ ३, २०७८
      पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको वागतमती तथा गुल्मी एरियाको पिभिएसटी स्कुलिङ जेठ १ गते शनिबार सम्पन्न भएको…
    • लायन्स भद्रकालीमा शर्मा

      आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम…
    • लायन्स ३२५ बी १ काे अधिवेशन : गभर्नरमा विशेश्वर

      आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा। लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन्…
    • चैत १४ गते पोखरामा लायन्सकाे कुम्भमेला

      आदर्श समाज सम्वाददाता चैत्र ८, २०७७
      पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads