हातेमालो नागढुंगा आमा समूहको शिविर

Avatar आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६

हातेमालो नागढुंगा आमा समूहले मेसिनबाट हड्डीको अवस्था जाँच्ने निःशुल्क शिविर गरेको छ।

फेवा सिटी अस्पतालको प्राविधिक सहयोगमा गरिएको शिविरमा २ सय जनाले सेवा लिएका थिए। शिविरमा अस्पताल प्रशासन प्रमुख हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा दिनेश विकले परामर्श प्रदान गरेका थिए। समाजसेवी भीमनाथ बरालको प्रमुख आतिथ्यमा भएको थियो। समूह अध्यक्ष चेतमाया पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम सचिव मीना ढकालले सञ्चालन गरेकी थिइन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

रेडक्रसको रक्तदान

पाल्पाली समाजको सामूहिक टीका

हेमजा बचतको १४ औं साधारणसभा

सहारा क्लब अष्ट्रेलियाबाट सहयोग

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार