चीनमा ४० लाख नर्स

rss रासस
भाद्र २०, २०७६

बेइजिङ, २० भदौ । चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ ।

पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ ।

आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको जानकारी दिइयो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

आज महाशिवरात्रि

ज्येष्ठ नागरिकलाई खाद्यान्न, भवन शिलान्यास

श्रीकृष्ण प्रणामी वृन्दावनधाममा सहयोग

दर्शन सहकारीको वार्षिकोत्सव

प्रमुख समाचार

आज महाशिवरात्रि

थप प्रमुख समाचार

नाटक ‘यो कस्तो महाभारत’

कामनालाई कर्पोरेट सूपर सिक्सेस उपाधि

श्रीकृष्ण प्रणामी वृन्दावनधाममा सहयोग