सर्पले डस्दा बालिकाको मृत्यु

rss रासस
भाद्र १९, २०७६

तुलसीपुर, १९ भदौ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सवारी दुर्घटनामा महिलाको मृत्यु

कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

वृद्धको जलेर मृत्यु

जीप दुर्घटनामा चालक घाइते

पोखरामा कार दुर्घटना, १ को मृत्यु, ३ घाइते

प्रमुख समाचार

पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र