सर्पले डस्दा बालिकाको मृत्यु

रासस
भाद्र १९, २०७६
786109-king-cobra

तुलसीपुर, १९ भदौ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width