सीआईएस पत्रकारिता पुरस्कार उमालाई

Avatar आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७६

पोखरा,११ भदौ । सामुदायिक सूचना समाज, पोखराद्वारा स्थापित सिआईएस पत्रकारिता पुरस्कार २०७६ बाट उमा आलेमगर सम्मानित हुने भएकी छन् ।

सामुदायिक सूचना समाज, पोखराद्वारा संचालित उक्त पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार उमा आलेमगरलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार यही भदौ १४ गते प्रदान गरिने छ ।

आललेले पोखरामा ११ वर्षदेखि विभिन्न संचारमाध्यमा पत्रकारिता गर्दै आएकी छन् । यस अघि उक्त पुरस्कारबाट यदुनाथ बञ्जरा, कमल पौडेल अथक, र प्रकाश ढकाल सम्मानित भइसकेको जानकारी संस्थाका अध्यक्ष दिपक आचार्यले दिए । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

व्यवसायमा नयाँ प्रविधि आवश्यक

एड्स रोग नियन्त्रण संघको साधारण सभा

सञ्चय कोषको ५८ औं वार्षिकोत्सव

पर्यटन प्रवद्र्धन अभियान २०१९ संचालन हुने

डेंगु नियन्त्रण गर्न माग

प्रमुख समाचार

विधिको शासन नचल्दा राष्ट्र नै समाप्त हुन्छ- प्रदेश प्रमुख

थप प्रमुख समाचार

संविधान दिवसमा प्रदेश प्रमुखको शुभकामना

भलिवलमा कर्मचारीको समूह विजयी

गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान

डेंगु नियन्त्रण गर्न माग