शिक्षाको गुणस्तर वृद्धि गर्न छलफल

Avatar आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६

पोखरा, १० भदौ । भाष्कर मेमोरियल विद्यालयले विविध चरणमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा नर्सरीदेखि कक्षा दस सम्मका बालवालिकाहरुका अभिभावकसँग बालवालिकाको शैक्षिक , मनोवैज्ञानिक, सामाजिक र वातावरणीय पक्षमाथि अन्तरक्रिया गरी उनीहरुका यी सबै पक्षमा शिक्षक र अभिभावक मिली सुधार गर्नु पर्ने कुरामा जोड दिइएको छ ।

विद्यालयको शैक्षिक प्रगतिलाई शुभकामना दिँदै पोखराकै उत्कृष्ट विद्यालयका रुपमा विकास गर्न शिक्षक तथा अभिभावकले आफूले देन दिने कुरामा जोड दिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

गाउँशिक्षा योजनामा छलफल

स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

सिकाइकेन्द्रित रुपान्तरण आवश्यकः शिक्षामन्त्री

विद्यालय गुणस्तर सुधार्न अन्तक्र्रिया

सबलाइमको २४ औं वार्षिकोत्सव

प्रमुख समाचार

विश्वकै नमूना धार्मिक स्थल बन्दै रुरुक्षेत्र

थप प्रमुख समाचार

ज्येष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग

मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब बढ्यो

पशुपति आश्रममा महायज्ञ

मानवअधिकार उल्लंघनका घटनामा वृद्धि