प्रधानमन्त्री उपचारका लागि पुनः सिंगापुर जाने

एजेन्सी
भाद्र ४, २०७६
PM_oli_returns

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । उनी विहीवार सिंगापुर जादै छन् र बसाई डेढ साता हुने बताइएको छ ।

बालुवाटारमा मंगलवार बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए । ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो छ्रैन् ।

डाक्टरले पुनः परीक्षणका निम्ति आउनु भनेकाले सिंगापुर जान लागेको प्रधानमन्त्रीको भनाइ छ । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width