सँस्कृतिले पर्यटन प्रवद्र्धनमा योगदानः उपमेयर गुरुङ

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६

कलाकारिता क्षेत्रमा रहेका गुरुङहरुलाई एकतावद्ध गर्न स्थापित संस्था तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले आइतवार पोखरामा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

स्वदेश आगमन भएका विशिष्ट तमुहरु, पोखरेली विभिन्न संघ संस्थामा हालै निर्वाचित तमुहरुलाई स्वागत र सम्मान गरेको हो।

युकेबाट केही समयका लागि पोखरा आउनु भएका लण्डन बोरो अफ बानेर्ट काउन्सिलका उपमेयर, वरिष्ठ समाजसेवी लक्ष्यबहादुर गुरुङ, उनकी धर्म पत्नी शोभा गुरुङ, हङकङबाट घर बिदामा आएका मिलन फाउण्डेशन नेपालका संस्थापक, पर्वत हङकङ मञ्चका अध्यक्ष, तमु(गुरुङ)कलाकार संघ तमु(गुरुङ)कलाकार संघ आजिवन सदस्य, वरिष्ठ समाजसेवी दुर्गा घोथाने गुरुङ मिलन, हिमाली साँस्कृतिक परिवारमा हालै पुनः अध्यक्षमा निर्वाचित वरिष्ठ सँस्कृतिकर्मी मेनकाजी गुरुङसहित कार्यसमितिका तमुहरु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर गुरुङसहित लगायतले सम्मान गरेका थिए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सहायक वन अधिकृत सहित २ जना अख्तियारको नियन्त्रणमा

व्यवसायमा नयाँ प्रविधि आवश्यक

एड्स रोग नियन्त्रण संघको साधारण सभा

सञ्चय कोषको ५८ औं वार्षिकोत्सव

पर्यटन प्रवद्र्धन अभियान २०१९ संचालन हुने

प्रमुख समाचार

विधिको शासन नचल्दा राष्ट्र नै समाप्त हुन्छ- प्रदेश प्रमुख

थप प्रमुख समाचार