करेन्ट लागेर एकको मृत्यु

rss रासस
भाद्र १, २०७६

भरतपुर, १ भदौ । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ ।

भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु

एक जनाको मृत्यु, ६ घाइते

सर्पले डस्दा महिलाको मृत्यु

प्रमुख समाचार

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु