देवि ढकाल मृत फेला

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७६
baglung-bazar

पोखरा,३० साउन । बागलुङको जैमिनी नगरपालिका–४ स्थायी घरभई हाल जैमिनी नगरपालिका–२ डाँडीमा बस्ने ३५ वर्षीया देवि ढकाल नजिकैको नालीमा शुक्रवार मृत फेला परेकी छन् । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width