देवि ढकाल मृत फेला

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७६
baglung-bazar

पोखरा,३० साउन । बागलुङको जैमिनी नगरपालिका–४ स्थायी घरभई हाल जैमिनी नगरपालिका–२ डाँडीमा बस्ने ३५ वर्षीया देवि ढकाल नजिकैको नालीमा शुक्रवार मृत फेला परेकी छन् । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

    • बस पल्टिँदा १ को मृत्यु, १ दर्जन यात्रु घाइते

      रासस श्रावण ६, २०७८
      लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…
    • बाटो भत्किएर कारागारमा क्षति

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाइन–पुतलीखेत जोड्ने बाटो भत्किएर कागारार परिसरमा ढुंगा माटो कारागारतर्फ झरेको छ ।…
    • फेवाको सिल्टेसन ड्याम डिजाइन गर्ने इन्जिनियरलाई महानगरले सोध्यो ध्यानाकर्षण

      आदर्श समाज सम्वाददाता असार २८, २०७८
      पोखरा । हर्पन खोलामा निर्मित सिल्टेसन ड्याममा क्षति पुगेको क्षतिप्रति पोखरा महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य…
    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…
    • पहिराेमा पुरिएर बेपत्ता   

      आदर्श समाज सम्वाददाता असार २४, २०७८
      दमौली ।  तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads