प्रदेश ५ मा बकरइद विदा

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
pradesh-no.-5-shikharnews

बुटवल २६ साउन । प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ । बकर इद सोमबार परेको छ ।

बकर इद विदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।

यसवाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • सकियो सडक महोत्सव

      आदर्श समाज सम्वाददाता पौष १७, २०७७
      पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
    • याे वर्ष टुर दी पोखरा नहुने

      आदर्श समाज संवाददाता पौष १०, २०७७
      पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
    • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

      रासस भाद्र १४, २०७७
      काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
    • थारु समुदायको संसारी पूजा स्थगित

      आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
      नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…
    • ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

      रासस चैत्र २५, २०७६
      भक्तपुर, २५ चैत । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads