महिला र बालकको शव फेला

rss रासस
श्रावण २५, २०७६

दमौली, २५ साउन । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।

नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सवारी दुर्घटनामा महिलाको मृत्यु

कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

वृद्धको जलेर मृत्यु

जीप दुर्घटनामा चालक घाइते

पोखरामा कार दुर्घटना, १ को मृत्यु, ३ घाइते

प्रमुख समाचार

पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र