सवारी दुर्घटनामा ६ घाइते

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६

तनहुँ, २२ साउन । जिल्ला स्थित व्यासनगरपालिका –१२ कमलवारी भन्ने स्थानमा दिउसो २.१५ वजेको समयमा काठमाडौवाट पोखरातर्फ आउदै गरेको बा१ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ५८६५ नम्बरको ट्रक एक आपसमा ठोकिँदा पर्यटक बसमा सवार ६ जना गम्भीर घाइते भएका छन्  ।

ट्रकको ठक्करबाट गम्भीर घाइतेको व्यास स्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जानकारी तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

भतिजीलाई वलत्कार गर्ने पक्राउ

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकल दुर्घटनामा गुरुङको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

प्रमुख समाचार

लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

थप प्रमुख समाचार

भतिजीलाई वलत्कार गर्ने पक्राउ

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

खुत्रुकेको पैसा आश्रममा

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी