‘म त छम्म छम्म गर्दै नाच्ने’ (भिडियो सहित)

एजेन्सी
श्रावण २२, २०७६
Ma ta Chamma Chamma Nachne_Fotor

चर्चित गायिका दीपा तामाङको स्वर र अमाशी राईको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ। अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नरमान राईले गरेका हुन्।

‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ। म्युजिक भिडियोमा रेनुका चामलिंगको अभिनय रहेको छ। इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राईलाई हेर्न सकिन्छ। भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ। द स्टेप्ज क्रु र आरबीएनके डान्स स्टुडियोले सयुंक्त रुपमा निर्माण गरेको भिडियोलाई राज राईले निर्माण गरेका हुन्।

Related News

सम्बन्धित समाचार

    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…
    • कोलकातामा भानुको सम्झना

      आदर्श समाज सम्वाददाता श्रावण ७, २०७८
      पोखरा । भारतको कोलकातामा २०८ औं भानुजयन्ती मनाइएको छ । नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भर्चुअल माध्यमबाट आदिकवि…
    • शुक्ला साहित्यमा स्रष्टा छनोट समिति

      आदर्श समाज सम्वाददाता श्रावण २, २०७८
      पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले स्रष्टा छनोट गर्न समिति गठन गरेको छ । प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाको…
    • गण्डकी प्रज्ञा प्रतिष्ठानमा २०८ औं भानु जयन्ती

      आदर्श समाज सम्वाददाता असार ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यक्रमका रूपमा नेपाली साहित्यका जरो मानिने आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाएको छ…
    • नेपाल सांस्कृतिक संघद्वारा मुख्यमन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता असार १२, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले शुक्रबार भेट गरेको छ । संघका केन्द्रीय…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads