Worldlink ads

प्रतिभामा नेपाली हिज्जे

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७६
download

पोखरा, १८ साउन, पोखराको नदीपूरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रवार नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालन अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगितामा जुनियर र सिनियरका कक्षा ३ देखि कक्षा ८ सम्मका विद्यार्थीहरु प्रतियोगीमा भाग लिएका थिए । उक्त हिज्जे प्रतियोगितामा विद्यालयका सह–प्राचर्य प्रदीप खनालले नेपाली शब्द चयन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा जुनियर तर्फ पहेंलो सदन र हरियो सदन क्रमशः प्रथम र द्वितीय भएका थिए भने सिनियस तर्फ हरियो सदन र पहेंलो सदन क्रमशः प्रथम र द्वितीय भएका थिए ।
अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा सञ्चालन भएको उक्त कार्यक्रमको निर्णायको भूमिका नेपाली विभाग प्रमुख शिक्षक विष्णुप्रसाद पौडेल, अमृता गुरुङ र अमृता के.सी. गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन

      Avatar आदर्श समाज सम्वाददाता माघ १०, २०७७
      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेस गरेको शुल्क घटाउन निर्देशन दिएका छन्…
    • ‘नेपाली भाषा विषयको अवमूल्यन नगर’

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले केही विद्यालयले कक्षा ११ को अनिवार्य नेपाली विषयलाई पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा…
    • ग्लोबल कलिजियटले मनायो रजतजयन्ती

      Avatar आदर्श समाज सम्वाददाता माघ ७, २०७७
      पोखरा । पोखराको रानीपौवास्थित ग्लोबल कलिजियटको रजतजयन्ती बुधबार मनाएको छ । गतवर्ष सुरु भएको रजतजयन्ती एक वर्षभरि विविध कार्यक्रम गर्दै…
    • गण्डकी विश्वविद्यालय रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त

      Avatar आदर्श समाज सम्वाददाता माघ ६, २०७७
      पोखरा । गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त भएका छन् । अमेरिकाको मियामी विश्वविद्यालबाट जनसंख्या विषयमा पिएचडी गरेका उनलाई…
    • पाठ्यक्रममा मुक्तक समावेश गर्न माग

      Avatar आदर्श समाज सम्वाददाता माघ ५, २०७७
      पोखरा । मुक्तकलाई पाठ्यक्रममा समावेश गर्न माग गर्दै सोमबार दबाबमूलक कार्यक्रमसहित सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई मुक्तक मञ्च पोखराले…

    hero news full width

    sanil ads

    wordlink ads