फोटो फिचर : तरकारी किलोमा किन्ने कि तोलामा !

अदुवा प्रति केजी रु ३००, काउली रु १५०, टमाटर  रु ११०

Suraj Hazare Dahal Suraj Hazare Dahal
श्रावण १७, २०७६

भारतीय तरकारीमा विषादी तथा सिमामा विषादी जाँच गरेपछि मात्र तरकारी देश भित्रिन थाले पश्चात तरकारीको भाउ अकाशिएको छ । शुक्रबार बेलुकी ७ बजे पोखराको बिपी चोक स्थित सडकपेटीमा अदुवा प्रति केजी रु ३००, काउली रु १५०, टमाटर  रु ११० तथा साग प्रति मुठा ७० मा बिक्री भइरहेको थियो । बन्दा तथा रुख कटहरको भाउ भने स्थिर रहेको छ । यि दुबै प्रति केजी रु ७० देखि रु ८० प्रति केजीमा बिक्री भइरहेका छन् । तस्विरहरुमा हेर्नुहोस् बेलुकीको तरकारी व्यापार ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

होटललाई ५५ लाखसम्म विद्युत् बिल

एनसेलको नयाँ योजना

व्यवसायमा नयाँ प्रविधि आवश्यक

ट्रेड मलमा दशैँ तिहार उत्सव

कृषिमा १४ करोड ४४ लाख बजेट

प्रमुख समाचार

संविधान दिवसमा प्रदेश प्रमुखको शुभकामना

थप प्रमुख समाचार

भलिवलमा कर्मचारीको समूह विजयी

गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान

डेंगु नियन्त्रण गर्न माग

मुख्यमन्त्री नै उत्रिए सरसफाइमा