पहिरोले पुरेर तामाङको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६
caterpillars-are-repairing-a-road-destroyed-by-a-landslide-during-heavy-monsoon-rain-in-kali-gandaki-valley-RGY7D0

पोखरा, १७ साउन । सडक खन्ने क्रममा गोरखाको सिरानचोक गाउँपालिका–१ भुन्टेखोलाको छेउमा नयाँबाटो खन्ने क्रममा पहिरोले पुरेर स्काईभेटरका सहचालक २० वर्षीय रमेश तामाङको मृत्यु भएको छ ।

सडकखन्ने क्रममा शुक्रवार दिउसो माथिबाट वबगेर आएको पहिरोले स्काईभेटर सहित सहचालक तामाङलाई पुरेको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ निवासी तामाङको घटनास्थमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पहिरोले स्काईभेटर समेत पुरेको थियो । उक्त घटनको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…
    • संक्रमित भेट्दै मनोबल बढाउँदै

      सविन लामिछाने श्रावण १५, २०७८
      दमौली । हर्न बजाउँदै घर अगाडि स्कुटर आएपछि सेतै फुलेका पाका मानिस बाहिर निस्किए । केही साताअघि कोरोना संक्रमित उनी होम…
    • वरिष्ठ अधिवक्ता तिलक आचार्यको निधन

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । लामाे समयदेखि पाेखरामा क्रियाशील वरिष्ठ अधिवक्ता तिलकप्रशाद शर्मा आचार्यकाे निधन भएकाे छ । आचार्यकाे बिहीबार राति ८२ वर्षकाे…
    • चामे सडक खोल्न दिनरात काम

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा  । डेढ महिनादेखि ठप्प वेंसिसहर–चामे सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । डुम्रे–वेंसिसहर–चामे सडक आयोजनाले पहिरोका कारण अवरुद्ध सडक सुचारु…
    • गण्डकीमा ९२ प्रतिशत निको

      आदर्श समाज सम्वाददाता श्रावण १४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३३ जना कोरोनामुक्त भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेका संख्या अत्यन्तै कम हो…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads