कुलोभित्रको खानेपानीको पाइप निकाल्न …

Suraj Hazare Dahal Suraj Hazare Dahal
श्रावण १७, २०७६

जिरो किलोमिटर भन्दा तल कुलोको भित्र रहेको खानेपानीको पाइपले फोहर अड्किएपछि पाइपलाई झिकेर नहरको मुनि बिछ्याउन पिच खनेर मर्मत शुरु गरिएको छ । इन्सेटमा खोपानीको पाइप र नहरको तस्विर । कुलोको पानीले खानेपानीको पाइप खियाएर पिउने पानी प्रदूषण हुने खतरा पनि उत्तिकै छ । यस अगाडि जिरो किमी चोकैमा पाइप बिछ्याउनको लागि उप्काइएको पिचलाई माटोले पुरेर छोड्दा वर्षाको पानीले सडक बिग्रिएको छ ।