बागलुङ, १७ साउन । सरकारले भिख माग्नेलाई कानूनी रुपमा अपराध मानेपछि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर वरिपरि बसेर भिख माग्दै आइरहेका मगन्तेलाई हटाउने कार्य शुरु गरिएको छ ।
कालिका भगवती गुठी ब्यबस्थापन समिति मानव सेवा आश्रम बागलुङ प्रहरी प्रशासनको समझदारीमा बषौदेखि मन्दिर परिसरमा बसेर भिख माग्ने मगन्तेहरूलाई त्यहाबाट हटाएर मानव सेवा आश्रममा ब्यवस्थित रूपमा राख्ने सहमति भएको हो ।
कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार कालिका भगवती मन्दिरमा पूजा–अर्चना गर्न आउने भक्तजनलाई जबरर्जस्त रूपमा पैसा माग्ने नदिए मनपरि ढंगले प्रस्तुत भएको गुनासा वढेपछि उनीहरुलाई हटाउन लागिएको हो ।
कालिका मन्दिरमा भिख माग्ने दुई जनालाई मानव सेवा आश्रममाा लगिएको छ, भने अन्य जोगी सन्यासीहरू मन्दिर परिसर छाडेर आफ्नो बाटो लागेका छन् । मीनदरमै मागेर जाडरक्सी पिएर होहल्ला गर्ने र त्रिशुल हान्ने गरेका कारण प्रहरी प्रशासन, मन्दिर व्यवस्थापन समिति र मानव सेवा आश्रम मिले उनीहरुलाई आश्रममा लाने अभियान शुरु गरिउको हो ।
Related News
सम्बन्धित समाचार
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
बाढीले प्रदेशमा ३ अर्बको क्षति
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
तनहुँमा पत्रकार महासंघका ६ पूर्वाध्यक्ष पुरस्कृत
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७