बागलुङ कालिकाबाट मगन्ते हटाइयो

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६
5abb2288baf21

बागलुङ, १७ साउन । सरकारले भिख माग्नेलाई कानूनी रुपमा अपराध मानेपछि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर वरिपरि बसेर भिख माग्दै आइरहेका मगन्तेलाई हटाउने कार्य शुरु गरिएको छ ।

कालिका भगवती गुठी ब्यबस्थापन समिति मानव सेवा आश्रम बागलुङ प्रहरी प्रशासनको समझदारीमा बषौदेखि मन्दिर परिसरमा बसेर भिख माग्ने मगन्तेहरूलाई त्यहाबाट हटाएर मानव सेवा आश्रममा ब्यवस्थित रूपमा राख्ने सहमति भएको हो ।

कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार कालिका भगवती मन्दिरमा पूजा–अर्चना गर्न आउने भक्तजनलाई जबरर्जस्त रूपमा पैसा माग्ने नदिए मनपरि ढंगले प्रस्तुत भएको गुनासा वढेपछि उनीहरुलाई हटाउन लागिएको हो ।

कालिका मन्दिरमा भिख माग्ने दुई जनालाई मानव सेवा आश्रममाा लगिएको छ, भने अन्य जोगी सन्यासीहरू मन्दिर परिसर छाडेर आफ्नो बाटो लागेका छन् । मीनदरमै मागेर जाडरक्सी पिएर होहल्ला गर्ने र त्रिशुल हान्ने गरेका कारण प्रहरी प्रशासन, मन्दिर व्यवस्थापन समिति र मानव सेवा आश्रम मिले उनीहरुलाई आश्रममा लाने अभियान शुरु गरिउको हो ।

Related News

सम्बन्धित समाचार

    • ‘उपभोक्तालाई स्वच्छ पानी वितरण गर्छु’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै…
    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…
    • सामूहिक पहलबाट विकास सम्भव : नगर प्रमुख खाँण

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      वालिङ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताएका छन् । वालिङ नगरले आयोजना गरेको वडा…
    • क्षत्री समाजद्वारा मन्त्रीद्वयलाई सम्मान

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ…
    • साउन १५ खिर खाएर मनाइँदै

      रासस श्रावण १५, २०७८
      काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads