प्रश्नाको ‘हातमा चुरा’

एजेन्सी
श्रावण १७, २०७६
Tee Geet Hatma Chura, Prshna Niraula

पोखरा । गायिका प्रश्ना निरौला अधिकारीको स्वरमा रहेको मौलिक तिज गीत ‘हातमा चुरा’ सार्वजनिक भएको छ ।

सारीका घिमिरेको शब्द तथा डेनी निरौलाको संगीत रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको भिडियोमा दिपासा बिसीले छम छमी कम्मर मर्काएकी छन । मुकेश हुमागाईँको छायांकन रहेको भिडियोमा सरिता गौतमको सम्पादन रहेको छ ।

मौलिक तीजको संस्कृति र माया प्रेमको भावनालाई गीतमा शब्द संयोजन गरिएको छ । मौलिक तीज गीतको भिडियो दर्शकहरुले मन छुने खालको छ ।

Related News

सम्बन्धित समाचार

    • महादेव मूर्ति दर्शनमा रोक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा। कोरोना महामारीको बेला दर्शनार्थीको अत्यधिक भिड बढेको भन्दै पुम्दीकोट विशाल महादेव मूर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा २२, वडा…
    • ‘उपभोक्तालाई स्वच्छ पानी वितरण गर्छु’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै…
    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…
    • सामूहिक पहलबाट विकास सम्भव : नगर प्रमुख खाँण

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      वालिङ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताएका छन् । वालिङ नगरले आयोजना गरेको वडा…
    • क्षत्री समाजद्वारा मन्त्रीद्वयलाई सम्मान

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads