युवामा लाहुरे बन्ने मोह

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६

ब्रिटिशमा भर्ती हुने उद्देश्यकासाथ बुधवार विहान व्यायामगर्दै पोखरा–११ को काँहूडाँडामा युवा, सधैजसो जाने गर्छन, उनीहरुले पोखराको एक लाहुरे तालिम केन्द्रमा तालिम लिइरहेका छन् । तस्वीर– दामोदर आचार्य /आदर्श समाज