काव्य आचार्यको तीज गीत ‘दिलमा सजाउँछु’

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
Deelma Sajauchhu by Kabya Aacharya

पोखरा । गायिका काव्य आचार्यको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

गीतमा सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको छ । उक्त तीजको गीतलाई सुनेर रमाउनेहरुका लागि छम छम नचाउन सक्ने विश्वास लिइएको छ ।

काव्यले ‘लालुमै’ भाकामा गाएकी उक्त गीतमा तीजको मौलिकता झल्काउने शब्द छन् । तीजका केही परम्परालाई प्रष्ट्याउने प्रयाश गरिएको छ । गीतको भिडियोमा स्मृति तिमल्सेनाको निर्देशन रहेको छ । मोडल श्रृष्टी खड्काले गीतमा आकर्षक नृत्य गरेकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width