स्मार्ट सिटी पोखराको सडक

आदर्श समाज सम्वाददाता
असार २६, २०७६
20190711_152232

पोखरा महानगरपालिका, र गण्डकी प्रदेशले सरकारले पोखरालाई स्मार्ट सिटी बनाउने भनी अवधारणा ल्याएको धेरै समय भईसक्यो तर पोखराको एकमात्र पृथ्वीचोक स्थित बसपार्कको अवस्था ४ दशक अघिकै छ ।

पैदल यात्रुलाई हिड्नै सास्ती, सुन्दर पोखरा कहिले भौतिक पूर्वाधारले सम्पन्न र सुन्दर होला ? बसपार्कभित्रको दुर्गन्धित फोहोरबाट जनताले कहिले उन्मुक्ती पाउने हेलान ?
तस्वीर–कर्मयुग

Related News

सम्बन्धित समाचार

hero news full width