स्मार्ट सिटी पोखराको सडक

Avatar आदर्श समाज सम्वाददाता
असार २६, २०७६

पोखरा महानगरपालिका, र गण्डकी प्रदेशले सरकारले पोखरालाई स्मार्ट सिटी बनाउने भनी अवधारणा ल्याएको धेरै समय भईसक्यो तर पोखराको एकमात्र पृथ्वीचोक स्थित बसपार्कको अवस्था ४ दशक अघिकै छ ।

पैदल यात्रुलाई हिड्नै सास्ती, सुन्दर पोखरा कहिले भौतिक पूर्वाधारले सम्पन्न र सुन्दर होला ? बसपार्कभित्रको दुर्गन्धित फोहोरबाट जनताले कहिले उन्मुक्ती पाउने हेलान ?
तस्वीर–कर्मयुग

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रमुख समाचार

नेता कार्यकर्ता अनुशासन वाहिर – अध्यक्ष दाहाल

थप प्रमुख समाचार