वेड हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
hospital photo

पोखरा,२२ असार । लायन्स क्लब अफ पोखरा चौतारीद्वारा पोखरा खुदी स्थित हाम्रो परिवर्तन नेपाल सामुदायिक क्लिनिकमा दुईवटा वेड हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष शिवबहादुर खड्काको अध्यक्षतामा भएको उक्त हस्तान्तरणको प्रमुख अतिथि पूर्व डिष्ट्रिक गर्भनर धुव्रबहादुर थापा रहेका थिए । २८ हजार रुपैयाँ बरावरको वेड सामुदायिक क्लिनिकका हरिकला बराललाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको संचालन ब्लबका सचिव डा. ढाकाकुमार श्रेष्ठले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width