क्यालिफोर्नियामा पराकम्पन आउने क्रम जारी

रासस
असार २२, २०७६
california earthquake

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन्

करि २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु नाएर गत बिहीबार शक्तिशाली भूकम्प आएको थियोसो भूकम्पपछि अरु कैयौँ शक्तिशाली पराकम्पनहरु आउनसक्ने अनुमान यहाँका भौगर्भिक क्षेत्रका अधिकारीहरुले गरेका थिए

अमेरिकन भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार अमेरिकाको ्यालिफोर्नियाको पश्चिमी क्षेत्रमा पर्ने सेरालेस उपत्यकालाई केन्द्रबिन्दु भएर . रेक्टर स्केलको पराकम्पन आएको

बिहीबार साँझको सो पराकम्पनपछि नागरिकहरुमा भागदौड भएको परिस्थिति असामान्य बन्न पुगेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन्गत बिहीबारको भूकम्प . रेक्टर स्केलको थियोत्यसयता करिब ८० ओटा पराकम्पनहरु आएको क्यालिफोर्नियाबाट प्राप्त समाचारमा जनाइएको

दुइ दशकभन्दा लामो समयपछि पहिलो पटक क्यालिफोर्नियामा आएको यस भूकम्पबाट रि दुई करोडको बस्ती रहेको क्यालिफोर्नियाका मानिसमा त्रास छाएको समाचारमा जनाइएको तर यसबाट भौतिक तथा मानवीय ठूलो मात्राको क्षति भने पुगेको छैनकेही मानिस घाइते भएका समाचारमा आएको

भूकम्पका कार ग्याँसको पाइपलाइन फुट बाहिर निस्किएको यसबाट आगलागी भएपछि केही घर जलेका उद्धारकर्मीहरुले जनाएका छन्उनीहरुकाअनुसार उद्धारको काम जारी अहिलेसम्म त्यस्तो ठूलो क्षतिको खबर प्राप्त नभएको शुक्रबार दिइएको जानकारीमा उल्लेख

Related News

सम्बन्धित समाचार

hero news full width