झाँक्रीद्वारा सहयोग

Avatar एजेन्सी
असार २२, २०७६

पोखरा कस्टम मोटरसाइकल सञ्चालक मेघराज झाँक्रीले चितवनको सौराहस्थित आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन्

झाँक्रीले विद्यालयलमा अध्ययनरत विपन्न बालबालिकालाई कापी, कलम, झोला, खेलकुद, नुहाउने साबुनलगायतका सामग्री वितरण गरेका हुन्

विद्यालयमा ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको टोलीमा सहभागी सुशील भुजेलले जानकारी दिएसहयोगदाता झाँक्रीले बालबालिकाको पठनपाठन तथा सरसफाइमा सघाउने उद्देश्यलेसहयोग गरिएको बताए

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

हमिदको पोखरा भ्रमण आज

पोखरा महोत्सव उपसमितिको भेला

बुद्धचोकका थापालाई हिराको हार

१ सय ४ जनाद्वारा आँखादान प्रतिबद्धता

जीएमसीमा फेरि ताला

प्रमुख समाचार

करेन्ट लाग्दा दाजुभाइृको मृत्यु

थप प्रमुख समाचार

बङ्गलादेशका राष्ट्रपति हमिद जलविहार गर्दै

बंगललादेशका राष्ट्रिपति पोखरामा

पेस्तोलसहित २ पक्राउ

बागलुङमा बिश्व मधुमेह दिवस मनाइयो