खानेपानी टंकी शिलान्यास

Avatar आदर्श समाज सम्वाददाता
असार १९, २०७६

पोखरा, १९ असार । पोखरा–९ स्थित नवप्रभात माविको हाताभित्र दश हजार लिटर अट्ने खानेपानी टंकीको शिलन्यास गपरिएको छ ।

अष्टेलिया स्थित St Johns College Team  बिद्यार्थी आफैले शिलन्यास गरेका हुन् । उक्त खानेपानी टंकीलाई आवश्यक सहयोग रकम पनि ती विद्यार्थीले नै गर्ने छन् ।

उक्त परियोजनाको व्यवस्थापन लायन्स क्लब पोखरा अन्नपूर्ण सल्लाहकार सोनाम साङ्पोले गरेका छन् । उक्त बिद्यालयका बिद्यार्थीलाई शुद्ध खानेपानी अभाब कलेजको विद्यार्थीले सहयोग गरेका छन् । लायन्स क्लब पोखरा अन्नपूर्णले केहि बर्ष देखि पोखरा आसपासका सरकारी बिद्यालयमा बार्षिकरुपमा ८ वटा बिद्यालयसम्म सहयोग गर्ने गरेको बतायएको छ । उक्त खानेपानी टंकी २ महिना भित्र सम्पन्न हुने जानाकारी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका सचिव गणेश छबिले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लायन्स क्लबको प्रि जोन मिटिङ सम्पन्न

गौंथली डाँडा हरियाली बन्ने

रोट्राक्ट मिड टाउनले मनायो स्थापना दिवस

ग्रीन टाउनको वृक्षारोपण

बिरौटा साझाको वृक्षारोपण

प्रमुख समाचार

लेखनाथमा भ्यागुताको बिहे

थप प्रमुख समाचार