रुपन्देही, १६ असार । कञ्चन गाउँपालिका भित्र रहेका ७५ जना अपाङ्ग व्यक्तिलाई ह्वील चियर लगायतक सामाग्री प्रदान गरिएको छ ।
अपाङ्ग पुनःस्थापना तथा सामुदायिक विकास केन्द्र अपाङ्गता उत्थान गाउँ समुन्वय समिति बेलभरियाको आयोजनामा अपाङ्ग भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको हो । विशेष जुत्ता,ट्वाइलेट चियर,कानको मोटर ,कृत्रिम पैतला,बैशाखी ,सेतो छडी,साधारण लठ्ठी ,कम्मर बेल्ट र वाल्कर लगायतका सहायक सामाग्री वितरण गरेको छ।
अपाङ्ग पुनःस्थापन केन्द्रका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष गरि अपाङ्ग व्यक्तिहरुको मनोबल बढाउने र आत्म सम्मानका साथ जिउ सक्ने सक्षम नागरिक खडा गर्ने उदेश्यले यस्ता सामग्री वितरण गरिएको केन्द्रका भट्टराईले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रकञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यस्ता सहायक सामाग्री वितरणले अपाङ्ग व्यक्तिलाई सहज हुने र अरुको भर पर्न नपर्ने भएपछि उनीहरु आफैं सक्षम हुने कुरा बताउदै अवसर पाए ।
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१