नेपालमा ‘आइफा अवार्ड–२०१९’

आदर्श समाज सम्वाददाता
असार १३, २०७६
IIFA Award

पोखरा । चर्चित भारतीय आइफा अवार्ड–२०१९ नेपालमा हुने भएको छ ।

आगामी साउनको ९ देखि ११ गतेसम्म आइफा अवार्ड हुने भएको हो ।

असारको ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा अवार्ड) काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन भने ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । काठमाडौंमा हुने भनिएको आइफा अवार्डको लागि दुई सय ५० सदस्यीय टोली आयोजकस्थल तयारीका लागि भारतबाट काठमाडौं आउँदैछन् ।

Related News

सम्बन्धित समाचार

  • मानव मिलन संस्था लेखनाथमा प्रेम बराल

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । मानव मिलन संस्था लेखनाथको शुक्रबार प्रथम अधिवेशनले प्रेम बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ…
  • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा, १९ असोज । पाल्पाली समाज पोखराको आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दशैँ, तिहार, नेपाल संवत्…
  • पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ ।…
  • आफ्नै सुविधासम्पन्न भवनमा ग्यास्ट्रो केयर

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । मानव जातिको कलेजो ८० प्रतिशतसम्म बिग्रिसक्दासमेत रोगको कुनै लक्षण नदेखिन सक्छ । यति सम्म कि रगत जाँच, भिडियो…
  • ‘पौराणिक आदर्श नारीहरू’ लोकार्पण

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक लोकार्पण गरिएको छ । स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना…

hero news full width