पोखरा, १२ असार । पोखरा–९ को वास्तोलाथरमा उत्कृष्ट कस्मेटिक एण्ड ब्यूटि पार्लर संचालनमा आएको छ ।
व्यवसायी कृष्णदेवी अधिकारी सापकोटाले उक्त कस्मेटिक पसल संचालनमा ल्याएकी हुन् । विहीवारदेखि संचालनमा ल्याइएको उक्त पसलमा ब्यूटि पार्लर लगायत महिलाका लागि आवश्यक कस्मेटिक सामाग्रगी पाइने दावी सापकोटाले गरिन् ।
महिलाहरु आत्म निर्भर र स्वदेशमै केही गर्नु पर्छ भनेर नै आफूले उक्त पसल संचालनमा ल्याएको उनले वताइन । पसल उद्घाटनकै क्रममा उनले भनिन्– सीप सिकेर यस्ता पसल र पार्लर संचालन गर्न अन्य महिलालाई समेत सुझाव दिन्छु ।
यस्ता व्यवसायवाट आय आर्जन गर्न सकेको खण्डमा घर परिवारलाई समेत आर्थिक सहयोग पुग्ने र परिवारसँग घरखर्च समेत माग्न नपर्ने भनाई उनको छ । विभन्न स्थानमा रोजगारी गर्दै आएकी सापकोटा आफैले केही गर्नुपर्छ भनेर नै यो पेशा अगालेको बताइन् ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो
चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
hero news full width
मुख्य समाचार
मनाङमा पर्यटक चहलपहल बढ्यो
जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१