पोखरा,१२ असार । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ बिक्री–वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले पोखराको मुटु नयाँबजारमा आफ्नो दोस्रो शोरुमको उद्घाटन गरेको छ ।
जेठ २९, २०७६ गतेका दिन कान्तिपथ काठमाडौंमा पहिलो शोरुम शुभारम्भ गरिएको थियो। नयाँबजार पोखरा स्थित बा्ल्टाको शोरुमलाई असार १२ गते नेपालकी नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् ।
बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छतमुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नेछन् । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्टा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ । शिघ्र नै बाल्ट्राले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको छ ।
Related News
सम्बन्धित समाचार
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो
चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
पोउवा संघमा २ सदस्य मनोनित
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१