जोखिमा परेको घर

आदर्श समाज सम्वाददाता
असार १२, २०७६
krishana house

पोखरा महानगरपालिका वडा नं २७ अर्चले निवासी कृष्ण भुजेलको वि स २०७२ सालमा आएको भूकम्पबाट चर्किएको घरको पछाडी पट्टिको भाग बुधवार राती भत्किएको छ । बर्षाका कारण भत्किएको घरमा भुजेलका चार जनाको परिवार वस्दैआएका थिए ।बस्नै नहुने गरी भत्किएको घरलाई पुन निर्माण नभएसम्म बैकल्पिक ब्यवस्थाका लागि भुजेलले नगरपालिका र रेडक्रसलाई अनुरोध गरेका छन् । तस्वीर – भीमपाणि बराल /आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width