बम निस्क्रिय पार्दै नेपाली सेना

आदर्श समाज सम्वाददाता
असार १०, २०७६
p 103

सुरक्षाकर्मीको गोलीबाट सर्लाहीमा आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको दिन अर्थात मंगलबार पोखराको नयाँ बजारमा स्थित व्रह्मकुमारी इश्वरीय विश्वविद्यालय अगाडिको फूटपाथमा कालो लेदरको ब्यागमा राखिएको बम निस्क्रिय पार्दै नेपाली सेनाको प्राविधिक टोली । तस्वीर आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width