वमको त्रास

Avatar आदर्श समाज सम्वाददाता
असार १०, २०७६

नेकपा (माओवादी ) विप्लव समूहले आब्हान गरेको नेपाल वन्दको दिन मंगलवार विहान पोखराको नयाँबजार स्थित व्रह्माकुमारी इश्वरीय विश्वविद्यालयको ओम शान्ति भवन अगाडि रहेको विद्युत ट्रान्समीटर तल राखिएको लेदरको कालो झोलामा बम रहेको आशंकामा त्रसित जनसमूह । उक्त स्थानलाई सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेका छन् । तस्बीर– कृष्णप्रसाद वास्तोला / आदर्श समाज

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

करेण्ट लागेर २ को मृत्यु, १ घाइते

देवि ढकाल मृत फेला

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल