पोखरा, ९ असार । अद्वैत संस्था ढोरबाराही शाखाले तनहुँको शुक्ला गण्डकी नगरपालिकाको हिलेटारमा एक दिवसीय सत्सङ्ग महायत्र सम्पन्न भएको छ ।
उक्त महायज्ञको शुभारम्भ संस्थाका गण्डकी अञ्चल प्रमुख अद्वैत धनप्रसाद फुरुङले गरेका थिए । डा. क्षितिशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली वेद उपनिषद् गीचामृत वाचन गर्दै उनले मुमुक्षु पुरुठा धर्म र अधर्मरुप कर्मको सन्यासपूर्वक परआत्माको शरणमा परेपछि सबै बन्धनाबाट मुक्त गरिदिने बताए । जस्तो भ्रमले गर्दा अन्धकारमा रञ्जु, माला, दण्ड, धारा आदिमा सर्पको ज्ञान हुन्छ, उनले भने–आत्मा स्वरुपमा कल्पित सम्पूर्ण जगत प्रपञ्च मिथ्या हुन्छ ।
उक्त कार्यक्रम शाखा प्रमुख देवकुमारी महतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रचण्ड ब्रम्ज्ञानी गुरुदेवद्वारा रचित नेपाली वेद अदभूत गीता योगावाशिष्ठाचार , अमृत वचन वारेमा प्रवचन दिएका थिए । उक्त अवसरमा पण्डित रुद्रनाथ पौडेल, ठानप्रसाद काफ्ले, ह।िरमाया रेग्मी, ठाकुरप्रसाद शास्त्री झकबहादुर थापा, सकुन्तला सोती , होमनाथ अधिकारी, ललितप्रसाद प्रदानले पाठपारायण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१