रानामगर पोखरामा

आदर्श समाज सम्वाददाता
असार ८, २०७६
64945670_433806234125982_5027959823623258112_n

पोखरा, बन्दी सहायता नेपाल (पिए नेपाल) संस्थापक इन्दिरा रानामगर आइतवार पोखरेलीहरुका वीच । रानामगर काठमाण्डौबाट बागलुङ जाने क्रममा शनिवार साँझ पोखरा आइपुगेकी हुन् । उनले बालबालिकालाई कारागार नराखी समुदायमा नै पुनस्थापना गर्नुपर्ने आवाज उठाउदै जेलमा रहेका सयौ बालवालिकाको उद्वार गर्दै आएकी छन् । तस्बीर आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width