रानामगर पोखरामा

Avatar आदर्श समाज सम्वाददाता
असार ८, २०७६

पोखरा, बन्दी सहायता नेपाल (पिए नेपाल) संस्थापक इन्दिरा रानामगर आइतवार पोखरेलीहरुका वीच । रानामगर काठमाण्डौबाट बागलुङ जाने क्रममा शनिवार साँझ पोखरा आइपुगेकी हुन् । उनले बालबालिकालाई कारागार नराखी समुदायमा नै पुनस्थापना गर्नुपर्ने आवाज उठाउदै जेलमा रहेका सयौ बालवालिकाको उद्वार गर्दै आएकी छन् । तस्बीर आदर्श समाज

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लायन्स आर्दश चौतारी द्वारा वृक्षारोपण

पार्टी नियमावली परिमार्जन आवश्यक : कोइराला

फेवा वेगनास चौतारीको वृक्षरोपण

फुसेर्खोला कोरिडोर सडक उद्घाटन

विद्यार्थी अभिभावक उत्साहित

प्रमुख समाचार

रानीमहलको जग्गा व्यक्तिका नाममा

थप प्रमुख समाचार