छात्रा चित्र कोदै

Avatar आदर्श समाज सम्वाददाता
असार ७, २०७६

पोखरा, ७ असार । ७० औ एसओएस बालग्राम अन्तराष्ट्रिय स्थापना वर्ष तथा एसओएसका संस्थापक प्राडा हरमन माइनरको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिवार पोखरा रामबजार स्थित एसओएस हरमन माइनर विद्यालयमा आयोजित खुल्ला चित्रकला प्रतियोगितामा सहभागी एक छात्रा चित्र कोर्दै ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

साहित्यमा बिपीको विशिष्ट योगदान

गायिका थापा सम्मानित

रवीन्द्र प्रतिष्ठान दलको भातृ संगठन नबनाउँ

गीताञ्जलीको २०० औं साधना प्रभात

कुलेश्वरमा भानुजयन्ती

प्रमुख समाचार

लेखनाथमा भ्यागुताको बिहे

थप प्रमुख समाचार