भलाम–मौजा सडक स्तरोन्नति

rss रासस
असार ७, २०७६

पोखरा, ७ असार । पोखरा महानगरपालिका–२० स्थित भलाम–मौजा सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । साढे दुई किलोमिटर लामो सो सडक रु २० लाखको लागतमा निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष चित्रप्रसाद आचार्यका अनुसार क्रमागत रुपमा निर्माण गर्न लागिएको उक्त सडक वडाको रु १८ लाख तथा दुई लाख बराबरको जनश्रममा निर्माण सम्पन्न गरिको हो ।

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार सडक स्तरोन्नतिपछि यहाँका बासिन्दालाई कृषि उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । कूल १५ किलोमिटर लामो उक्त सडक स्तरोन्नति गर्न प्रत्येक वर्ष बजेट विनियोजन गरिँदै आएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

हरितालिका तीजका अवसरमा सरसफाइ

आज क्वाँटी खाने दिन, यसरी बनाऔं

स्थानीय सरकारको जवाफदेहिता प्रवद्र्धन अन्तरक्रिया

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल