अस्पतालमा झुण्डिइन युवती

Avatar एजेन्सी
असार ३, २०७६

काठमाण्डौ, ३ असार । बौद्वस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। । २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। ।

बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएको आरोप लगाउदैँ अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्। । रामेछापको दोरम्बा घर भएकी विमलां विगत केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्। ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

करेण्ट लागेर २ को मृत्यु, १ घाइते

देवि ढकाल मृत फेला

प्रमुख समाचार

केपीनेतृत्व सरकार निरङ्कुशतातर्फ अगाडि वढ्दै– काँग्रेस सभापति देउवा