अस्पतालमा झुण्डिइन युवती

एजेन्सी
असार ३, २०७६
istock-511436121

काठमाण्डौ, ३ असार । बौद्वस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्। । २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। ।

बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएको आरोप लगाउदैँ अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्। । रामेछापको दोरम्बा घर भएकी विमलां विगत केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन्। ।

Related News

सम्बन्धित समाचार

hero news full width