दीपिका संसारकै सुन्दरी नायिका

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
deepika-padukone-Beautiful-Hairstyles-Hot-Deepika-Padukon-HD-Wallpaper

बलिउड बक्स अफिसमा सय करोड क्लबकी रानी भनेर परिचय बनाएकी नायिका दीपिका पादुकोणका प्रशंसकहरुलाई खुशीको खबर आएको छ।

हालै प्रकाशित अब्जर्भर डनको समाचार अनुसार उनी विश्वको सुन्दर महिलाको सूचीमा १ नम्बरमा पर्न सफल भएकी हुन्।

आफ्नो अभिनय तथा सुन्दर फिगरका कारण सधैँजसो लाइमलाइटमा रहने दीपिकाले हलिउड नायिकाहरु कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई पछि पार्दै यो उपाधि चुमेकी हुन्। बलिउड नायिका दीपिका पादुकोणले आफूलाई बलिउडमा मात्र नभई हलिउडमा समेत स्थापित गराइसकेकी छिन्।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width