पोखरा, ३२ जेठ । कास्कीको रुपा गाउँपालिका–७ विसौनीडाँडा जंगलमा शनिवार बाटो हिँडने क्रममा सोही स्थान निवासी ५६ बर्षीय ऋषिराम सुवेदीको भीरबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सुवेदीको बाटोबाट चार सय मीटर तल खोल्सामा खसेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
hero news full width
मुख्य समाचार
स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१बाढीपहिरामा परी २२८ जनाको मृत्यु
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१ज्येष्ठ नागरिकलाई महानगरको सम्मान
असाेज १५, २०८१सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी पक्राउ
असाेज १५, २०८१