भीरबाट लडेर सुवेदीको मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७६
Milk-River.jpg.optimal

पोखरा, ३२ जेठ । कास्कीको रुपा गाउँपालिका–७ विसौनीडाँडा जंगलमा शनिवार बाटो हिँडने  क्रममा सोही स्थान निवासी ५६ बर्षीय ऋषिराम सुवेदीको भीरबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सुवेदीको बाटोबाट चार सय मीटर तल खोल्सामा खसेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width