पोखरा– २४ स्थित पधेँरामुनिको चौतारामा लायन्स क्लब अफ पोखरा मुनालले विश्रामस्थल निर्माण गरेको छ। क्लब अध्यक्ष जितेन्द्रमान शाक्यको सक्रियतामा २ लाख लागतमा विश्रामस्थल निर्माण गरिएको हो। लायन्स ३२५ बी १ का गभर्नर अशोक श्रेष्ठ विश्रामस्थल उद्घाटन गरे।
निर्माणका लागि भरत मानन्धरले २५ हजार, कविराज पौडेलले २० हजार र भरतराज अधिकारी/जितेन्द्रमान शाक्यले १५/१५ हजार सहयोग गरेका थिए।
कार्यक्रममा पैदलमार्ग निर्माण समिति अध्यक्ष विष्णु शर्मा, उपाध्यक्ष, खीमकुमारी गुरुङ, पोखरा २४ का कार्यवाहक वडाध्यक्ष अग्निधर त्रिपाठी, कविराज पौडेल, परमेश्वर बराल, तेजनारायण पराजुली लगायत बोलेका थिए।
कार्यक्रम लायन्स क्लब अफ पोखरा मुनालका पूर्व अध्यक्ष ज्ञानेन्द्रराज कोइरालाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१